About Us

जाइफलको औषधीय गुण

जाइफल प्राचीन कालदेखि मानव जीवनमा प्रयोग हुँदै आएको फल हो। सामान्यतया हामी यस फललाई मसलाको रूपमा प्रयोग गर्छौं। सबैको भान्सामा प्रयोग हुने यस जाइफल फल प्राचीन कालमा दुखाइ हुँदा प्रयोग गरिने एक औषधि हो। प्राचीन कालमा दुखाइ भएको ठाउँमा पिसेर लेप लगाउने चलन थियो, जसले शरीरलाई आराम दिने गर्थ्यो।

अहिले हामीले प्राचीन कालदेखि प्रयोगमा आएको औषधीय गुण भएको जाइफलको मिश्रणबाट तेल तयार गरेका छौं। यस तेलको मालिसले जीउको दुखाइ, कम्मरको दुखाइ, हातखुट्टाको दुखाइ, घुँडाको दुखाइ, मांसपेशीको दुखाइ, मर्किएको, सुन्निएको, बाथ, र युरिक एसिडको दुखाइलाई नियमित प्रयोग गर्दा आराम मिलाउँछ। बजारमा हामीले जाइफल मिश्रण गरी तयार गरिएको तेललाई “पलपल जाइफल मिश्रित मालिस तेल” को नामबाट ब्रान्डिङ गरेका छौं।

यो मालिस तेल अहिले नेपाली बजारमा लोकप्रिय भएको विषय सर्वविदित छ। कतिले जाइफल तेल प्रयोग गर्नुभएको छ? कतिले बाँकी छ। अब बाँकी हुनेले आजै खरिद गरी प्रयोग गर्नुहोस्।

खरिदको लागि www.palpaljaiphaloil.com मात्र भरपर्दो उपाय हो। सधैं ओरिजिनल मात्र प्रयोग गर्नुहोस्। धन्यवाद!

नशा च्यापिएको दुखाई

हड्डी खिइएको दुखाई

हाडजोर्निको दुखाई

0 +

युनिट बिक्री

0 +

सन्तुष्ट ग्राहकहरू

0 %

प्राकृतिक सामग्री

0 %

ग्राहक सन्तुष्टि दर

अहिले अर्डर गर्नुहोस्

तपाईंको शारीरिक दुखाइलाई सहज बनाउनुहोस्। पलपल जाइफल तेल अर्डर गरी आजै स्वास्थ्यको यात्रा सुरु गर्नुहोस्।