Description
जाइफल प्राचीन कालदेखि मानव जीवनमा प्रयोग हुँदै आएको फल हो। सामान्यतया हामी यस फललाई मसलाको रूपमा प्रयोग गर्छौं। सबैको भान्सामा प्रयोग हुने यस जाइफल फल प्राचीन कालमा दुखाइ हुँदा प्रयोग गरिने एक औषधि हो। प्राचीन कालमा दुखाइ भएको ठाउँमा पिसेर लेप लगाउने चलन थियो, जसले शरीरलाई आराम दिने गर्थ्यो।
अहिले हामीले प्राचीन कालदेखि प्रयोगमा आएको औषधीय गुण भएको जाइफलको मिश्रणबाट तेल तयार गरेका छौं। यस तेलको मालिसले जीउको दुखाइ, कम्मरको दुखाइ, हातखुट्टाको दुखाइ, घुँडाको दुखाइ, मांसपेशीको दुखाइ, मर्किएको, सुन्निएको, बाथ, र युरिक एसिडको दुखाइलाई नियमित प्रयोग गर्दा आराम मिलाउँछ। बजारमा हामीले जाइफल मिश्रण गरी तयार गरिएको तेललाई “पलपल जाइफल मिश्रित मालिस तेल” को नामबाट ब्रान्डिङ गरेका छौं।
यो मालिस तेल अहिले नेपाली बजारमा लोकप्रिय भएको विषय सर्वविदित छ। कतिले जाइफल तेल प्रयोग गर्नुभएको छ? कतिले बाँकी छ। अब बाँकी हुनेले आजै खरिद गरी प्रयोग गर्नुहोस्।
Palpal Jaiphal Oil (verified owner) –
Best Oil
Bina Raut –
best Massage oil
dhanu@vakari.com.np –
My mother had knee pain. She couldn’t stand after sitting for some time. I massage her daily at night before sleeping. It’s been 1 week.
Upon asking, She said It has really decreased the pain to good extent. Thanks, I hope it continues to work.
Sumitra Rai –
tel ramro raichha. fast delivery and nice packaging. thank you for original brand. ma hajur haruko aru pani saman ko use ho. hajur ko sabai saman ramro lageko chha.
Hari Maya Karki –
जताततै जाइफलको तेल को प्रचार देखेर हजुर हरु सङ अर्डर गरेको साच्चै लाभदायक रहेछ।म अहिले निरन्तर प्रयोग गरिरहेको छु। मेरो नसा च्यापियको दुखाई अहिले 80% सन्चो भाको अनुभव गरेको छु। अब सकिनि बेला भयो 1/2 दिनमा अर्डर गर्छु है हजुर।
Ghanshyam Hamal –
loved the product ❤️